Section 156
व्याज रकम भराउन आदेश दिन सक्ने
(१) मुद्दा फैसला हँदा कुनै पक्षले अर्का पक्षलाई क्षतिपूर्ति वा अन्य कुनै नगद दिनु पर्ने ठहरेमा त्यस्तो क्षतिपूर्ति वा नगदफैसला वा निर्णयको जानकारी पाएको मितिले दुइ र्महिनाभित्र बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको अवधिभित्र त्यस्तो क्षतिपूर्ति वा नगद नबुझाएमा मुद्दा फैसलाभएको मितिदेखि नै त्यस्तो क्षतिपूर्ति वा नगदमा पन्ध्र प्रतिशतका दरले हुन आउने ब्याज दिनु वा भराउनु पर्नेछ।